Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

विहिबार बिहानै मकवानपुरमा थप ६० जना कोरोना संक्रमित थपिए

Company Register

आज बिहानै मकवानपुरमा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार संकलन गरिएको स्वाबको रिपोर्ट आज बिहान आएको रिपोर्टमा थप ५८ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाई जानकारी दिएका छन् । पुष्टि हुनेहरु धेरै जसो हेटौंडा उपमहानगरपालिकाको रहेको छ । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५४ जना,मनहरी गाउँपालिकाका ४ जना,बकैया गाउँपालिकाका १ जना र हेटौंडा बस्दै आएका एक भारतीय सहित ६० जनामा संक्रमण पुष्टि भएको निरिक्षक चौलागाईले जानकारी दिए ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...