Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

१५५९ कोरोना संक्रमित थपिए, १ हजार ५६ जना डिस्चार्ज

Company Register

काठमाडौं  – नेपालमा बुधबार थप १५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ सय ५९ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ । 

Advertisement

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ७ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ४९८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...