यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

ललितपुरका मेयरलाई कोरोना संक्रमण


ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि गरिएको कोरोना परीक्षणमा उनमा संक्रमण देखिएको हो । पाटन अस्पतालमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको महानगरको कार्यालयले जनाएको छ । संक्रमित भएका मेयर महर्जन होम आइसोलेसनमा बसेको जनाइएको छ ।