Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

ललितपुरका मेयरलाई कोरोना संक्रमण

Company Register

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि गरिएको कोरोना परीक्षणमा उनमा संक्रमण देखिएको हो । पाटन अस्पतालमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको महानगरको कार्यालयले जनाएको छ । संक्रमित भएका मेयर महर्जन होम आइसोलेसनमा बसेको जनाइएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...