Comments Add Comment

१३ सय २५ कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडाैं – नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय २५  जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ ।

हाल क्वारेन्टिनमा ७ हजार ७ सय ३५ जना रहेका छन् भने आजसम्म ९ लाख १४ हजार २ सय ९० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ९६६ जना निकाे भएसँगैं हालसम्म ४६ हजार २ सय ३३ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १० जनाकाे मृत्‍यु भएसँगै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर