गायिका अनीता चलाउनेको यो वर्षको तीज गीत ‘टिकटकमा भिडियो’ सार्वजनिक भएको छ । प्रह्लाद सुवेदीले लेखेको गीतमा वसन्त थापाको संगीत रहेको छ भने आशिष अविरलले गीत एरेन्ज गरेका हुन् । गीतको म्युजिक भिडियोमा अनीतासँगै अहिलेका चर्चित हास्य पात्र फुलन्देकी आमा र काउली बुढीले अभिनय गरेका छन् । भिडियोका निर्देशक शिव विक हुन् ।
भिडियो हेर्नुहोस :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




