Comments Add Comment

१ सय १८ जना कैदीबन्दीमा कोरोना कोरोना संक्रमण

गृह मन्त्रालयले देशभरका कारगारमा रहेका कैदीबन्दीमध्ये १ सय १८ जना कोरोना संक्रमित रहेको जनाएको छ । मन्त्रालयका अनुसार तीमध्ये ४९ जना संक्रमणमुक्त भएको र ६९ जना उपचाररत छन् । मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संक्रमणको लक्षण देखिएका गम्भीर खालका बिरामीलाई सुविधासम्पन्न अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर