काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। उनको मंगलबार काठमाडौंको गौरीघाटस्थित निवासमै साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको श्रोतले जनाएको छ ।

 उनको १०१ बर्षको उमेरमा निधन भएको हो ।