Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

ईसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् सेवा सुरु

Company Register

ईसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । ईसेवाले बहराइनमा रेमिट्यान्स् क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफरसँग सेवा सुरु गरेको हो ।  

Advertisement

यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसीको ५५ वटा शाखाहरु पुगेका छन्।

साथै बिएफसी बहराईन एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेट (इसेवा आइडी) मा पैसा पठाउन सक्नेछन्।

नगदमा पठाइएको पैसा सीधै ईसेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई ५५ रुपैयाँ क्यास ब्याक अफर पनि दिइएको कम्पनीले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...