Comments Add Comment

पोष्टपेड मोबाइल सेवामा थपियो कर

पोष्टपोड मोबाइल सेवामा कर थपिएको हो। यो वर्षको आर्थिक ऐनबाट सरकारले सबै मोबाइल सेवाको प्रत्येक रिचार्जमा स्वामित्व शुल्क लाग्ने व्यवस्था लागू भएसँगै पोष्टपेड सेवामा पनि कर थपिएको हो।

यसअघि प्रिपेड सेवाको प्रत्येक रिचार्जमा २ प्रतिशत स्वामित्व शुल्क लाग्दै आएको थियो। अवदेखि पोष्टपेड सेवाका ग्राहकको प्रत्येक पटकको बिलिङमा २ प्रतिशत कर लाग्ने भएको हो।

नयाँ व्यवस्थाअनुसार पोष्टपेड सेवा लिंदा सुरुमा एकपटक लाग्ने २ प्रतिशत स्वामित्व शुल्क भने हटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर