Coronavirus COVID-19

सुबिसुका ग्राहकहरुलाई ‘रिफरमा अफर’

[Ads]

Advertisement

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले ‘रिफरमा बोनस’ अफर आफ्ना ग्राहक माझ ल्याएको छ । 

यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट टिभी सेवा आफन्त तथा थीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्ने छन् । 

इन्टरनेटको बढ्दो माग र विश्वश्निय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ । अफरमा सर्त तथा नियमहरु भने लागु हुने छ ।

थप जानकारीको लागि यहाँ click गर्नुहोस्

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...