काठमाडौं – नेपालमा थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रलायका अनुासर पछिल्लो २४ घण्टामा देशभर थप १०९ जनामा कोरोना भाइरस देखिएको हो । अहिलेसम्म संक्रमित हुनेको कुल संख्या १८ हजार ४८३ जना रहेको छ ।