काठमाडौं : डलरको भाउ बढ्ने क्रम जारी रहेको छ । केन्द्रीय बैंकले बिहीबार लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ कायम गरेको छ । बुधबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ २० रहेको थियो ।