Comments Add Comment

नेपाल टेलिकमकाे टावरमा आगजनी

अर्घाखाँची : अज्ञात समुहले अर्घाखाँची जिल्लाको पाणिनी–५ मैदानमा रहेको नेपाल टेलीकमको एनटिसी पिटिएस टावरमा आगजनी  गरेको छ। राति करिव १० बजेको समयमा अज्ञात समुहले टावरमा आगजनी गरेको दुरसंचार कार्यालय प्रमुख गोबिन्द पराजुलीले  बताए घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ। नेपाल टेलीकमको टावरमा आगजनी भएपछि यहाँका नागरिक टेलिफोन सेवाबाट बन्चित भएका छन्। घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर