Comments Add Comment

६६औँ जन्मदिन मनाउँदै शिव श्रेष्ठ

अभिनेता शिव श्रेष्ठको आज जन्मदिन परेको छ ।  नेपाली चलचित्र क्षेत्रमा एक समय बाघ अभिनेताको रूपमा दर्शकको मन जितेका श्रेष्ठ आजबाट ६६ वर्षमा लागेका छन् । एक्सन किंग अभिनेताको उपाधि पाएका उनी आफ्नो जन्मदिन परिवारसँग घरमा नै जन्मदिन मनाउँदै छन् । लकडाउनले घरमा नै रहेका श्रेष्ठ अभिनीत आगामी चलचित्र ‘प्रेम गीत ३’ हो । चलचित्रको छायाङ्कन सम्पन्न भैसकेको छ भने प्रदर्शनको तयारीमा छ । चलचित्र जीवन रेखा बाट चलचित्र क्षेत्रमा प्रबेश गरेका उनले सयौँ चलचित्रमा अभिनयाँ गरिसकेका छन् । श्रेष्ठका ‘चिनो’, ‘ट्रक ड्राइभर’, ‘स्वर्ग’, ‘कान्छी’ लगायत दर्जनौँ चलचित्र चर्चित छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर