काठमाडौं – थप २७८ जनामा कोरोनको संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले जनाएअनुसार आज थपिएका दुई सय ७८  जना संक्रमितमध्ये २६७ पुरुष र ११ जना महिला रहेका छन् ।

https://www.facebook.com/mohpnep/videos/701629930675882/?t=0