Menu

राप्तीखोलामा डुबेर १० बर्षीय बालकको मृत्यु

मनहरी–मनहरी गाउँपालिका ५ प्रतापपुरका १० बर्षीय छात्रको मंगलबार दिउँसो राप्तीखोलामा डुबेर ज्यान गएको छ ।
युनाइटेड इंग्लिस सेकेन्डरी स्कूलमा कक्षा ४ मा अध्ययनरत छात्र राई विद्यालयमा विदा भएकाले राप्तीखोलामा पौडी खेल्न गएका थिए । गर्मी छल्न साथीहरुसँग राप्तीखोलामा पौडी खेल्न गएका राईलाई खोलाले बगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad