2025-12-05 8:23 pm

पत्नी सीताको इच्छामा अध्यक्ष दाहाल युएई प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) संयुक्त अरब इमिरेट्स युएई प्रस्थान गरेका छन् ।

पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित उनी युएई प्रस्थान गरेका हुन् ।

लामो समयदेखि अस्वस्थ पत्नी सीताको दुबई भ्रमण गर्ने इच्छा पूरा गर्न उनीहरु आज(मंगलबार) बिहान अबुधावीतर्फ लागेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad