शिक्षामा अब शैक्षिक प्रविधिको विकल्प छैन- महासचिव शाही

Company Register

नेपाल राष्ट्रिय शिक्षक संगठन हेटाैडा नगर समिति मकवानपुरकाे प्रविधीमैत्री प्रशिक्षण आज अध्यक्ष मुकुन्द न्याैपानेकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।

Advertisement

मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा आधारित गुगल मिट एपमार्फत सम्पन्न समापन समाराेहमा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति महासचिव हंस शाहीकाे प्रमूख आतिथ्यता तथा प्रशिक्षणमा सम्पन्न भएकाे हाे । कार्यक्रमलाई संवाेधन गर्दै साहीले शिक्षामा अब शैक्षिक प्रविधीकाे विकल्प नभएकाे प्रष्ट पार्नुभयाे । विद्यालय शिक्षामा अब परम्परागत तरिकाले विद्उमान परिस्थिती संगलसामना गर्न नसकिने हुनाले प्रविधीकाे विकल्प नरहेकाे बताउनुभएकाे
संगठन जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतमले बताउनुभएकाे ।

ya thau khali xa

पहिलाे दिनकाे कार्यक्रममा, संगठन केन्द्रीय सदस्य पद्मा पाैडेल, मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहाल,उपाध्यक्ष लक्ष्मी गजुरेल, रसुवा अध्यक्ष माेचनाथ न्याैपाने, जिल्ला प्रचार विभाग प्रमूख सुनिल गाैतम, थाहानगर अध्यक्ष रमेशमान डंगाेल,लगायतकाले शुभकामना ब्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मति प्रदेस , सचिवालय सदस्य माेहन शर्मा,मकवानपुर जिल्ला सल्लाहकार,पिताम्वर वास्ताेला, सहसचिव प्रतिमा गाैतम सहकाेषाध्यक्ष चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पाैडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गाैतम,सदस्य सविता लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पाेखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गाेल धादिङ सदस्य सरस्वती पाण्डे, रसुवा का बिष्णुप्रसाद पाैड्याल,लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

नगर समिति मकवानपुरले नियमित समयमा नै १२ बजेदेखि प्रशिक्षण सञ्चालन गर्ने र जेष्ठ १० गते दाेस्राे नगर परिषद गर्ने जनाएकाे छ भने जेष्ठ ११ गतेदेखि संगठन जिल्ला महिला बिभाग ले प्रशिक्षण कार्यक्रम आयाेजना गर्ने संगठन जिल्ला अध्यक्ष श्रीराम दाहालले बताउनुभएकाे छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...