Coronavirus COVID-19

साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुली संग साहित्यिक वार्ता

साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुली लेखनका हिसाबले मुलत : कथा लेख्नुहुन्छ । यसबाहेक उहाँ संस्मरण र कवितामा पनि कलम चलाउनुहुन्छ ।

उहाँको ‘अनायिका’ नामको उपन्यास कृति पनि प्रकाशित छ । उहाँको हालसम्म आठओटा कृतिहरू प्रकाशित छन् । दुई दशकदेखि नेपाली पत्रकारितामा संलग्न उहाँ साहित्यमा पनि समानान्तर ढङ्गले क्रियाशील हुनुहुन्छ । उहाँको पछिल्लो समय ‘ कोटेश्वरको केटो’ नामको संस्मरण संग्रह प्रकाशित छ ।

उहाँसँग टिमको कार्यक्रम सिर्जनाका सुसेलीमा भएको साहित्यिक वार्ता । (सुवास खनाल)

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...