Comments Add Comment

९ नयाँ कोरोना संक्रमित थपिए , संक्रमितको संख्या २५८ पुग्यो

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजिनक गरेको विज्ञप्तीमा थप ९ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर