काठमाडाै‌ं : नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कपिलवस्तुको यशाेधरा गाउँपालिकाका १८ वर्ष देखि ३४ वर्षका पुरुषमा कोरोना देखिएकाे छ।

Image may contain: text