Coronavirus COVID-19

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाग्यो

[Ads]

विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या २ हजार १ सय नाघेको छ । समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ११६ जनाको मृत्यु भएको छ । एकैदिन ३ हजार ११३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ । उपचार गराइरहेका ४१ हजार ४०४ जनामध्ये १९ हजार ३०१ जना निको भएका छन् ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...