Comments Add Comment

लकडाउनमा गायक बिनय कार्की (केटु) को ‘मुयापिरती’ सार्वजनिक

बिगत डेढ दसक देखी संगीतिक क्षेत्रमा रहनु भयको बहुप्रतिभाशाली गायक बिनय कार्की (केटु) को लकडाउन (मुया पिरती ) सार्वजनिक भयको छ। पछील्लो चराणमा THE VOICE OF NEPAL SEASON 2 मा ( भुमो ) गीतबाट चर्चित बिनय कार्की ले समययिक कुरालाई लिएर निकै रमाइलो गीत प्रस्तुत गरेका छन्

आफ्नो ठाउमा बसेर नै भिडियो शुट गरेर निकै राम्रोसँग न्याय गर्नु भयको छ। शब्द संगीत एरेन्ज सबै आँफै गर्नु हुने गायक बिनयको मोडेल मा हान्नाह बान्तवा, गायक स्वयम र सचिन गौतम ले आफ्नै आफ्नै ठाउबाट मोडलिङ्ग गर्नु भयको छ । निर्देसक भने अब आउँदै गरेको चलचित्र “पुर्ब पश्चिम ” का निर्देशक गौरब गिरी ले गर्नु भयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर