Comments Add Comment

नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७५

काठमाडौं – बाँकेमा थप छ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो समेत बाँकेमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ भने कुल देशभर संक्रमितको संख्या ७५ जना पुगेको छ ।
संक्रमितमा नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन भने तीन जाना ४०, ५५ र ६० वर्षका महिला रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Image may contain: text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर