Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज देशभरको मौसममा आँशिक बदलीको सम्भावना

Company Register

काठमाडौं- हाल देशमा पश्चिमि वायू र स्थानिय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ।

हाल देशको पश्चिमि क्षेत्रका केहि भु-भागमा आंशिक बदलि र वांकि भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।

Advertisement

आज देशभरका पहाडी भू-भागमा  आँशिक बदली रही एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । राति भने देशभर सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ  ।  

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...