Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

Company Register

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड-१९) का छैटौं संक्रमित भेटिएका छन्।

Advertisement

चैत ४ गते कतारको दोहा हुँदै काठमाण्डौ आएका एक युवामा कोरोनाको भाइरस पाइएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारे जानकारी गराएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

कोरोना भाइरस (काेभिड-१९) सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे फस्जाबूक बाट जानकारी

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...