Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हलिउड फिल्म ‘स्टार वार’ का कलाकार एन्ड्री ज्याकको कोरोना भाइरसका कारण निधन

Company Register

न्युयोर्क – हलिउड फिल्म ‘स्टार वार’ का कलाकार एन्ड्री ज्याकको कोरोना भाइरसका कारण ज्यान गएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार एन्ड्रीको ७६ वर्षको उमेरमा बेलायतमा निधन भएको हो ।

Advertisement

सञ्चार माध्यमका अनुसार उनको मंगलबार अस्पतालमा उपचारका क्रममा निधन भएको हो । एन्ड्रीका म्यानेजरले यो कुराको पुष्टि गरेका हुन् । एन्ड्री स्टार वार्स एपिसोड ८ मा पनि देखिएका थिए ।

केही समययता उनकी पत्नी गार्बिल रोगर अस्ट्रेलियामा क्वारेन्टाइनमा छिन् । उनले पनि ज्याकका बारेमा एक पोस्ट गरेर यसबारेमा जानकारी दिएकी छिन् ।

बिबिसी

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...