Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पकेटमा बोक्न मिल्ने कम्प्युटर

Company Register
Twokey Stick PC | tradekorea

पेनड्राइभ आकारको पकेटमा बोक्न मिल्ने कम्प्युटर टुकी हो ।

Advertisement

टुकी कोरियन कम्पनी हो ।

यो साह्रै सानो कम्म्प्युटर भएकाले पकेटमै राखेर हिँड्न मिल्ने निकै उपयोगी रहेको छ ।

यो सानो कम्प्युटरलाई सिधैं मोनिटर, टीभी, प्रोजेक्टरमा जोड्न मिल्ने, सानो भए पनि साधारण कम्प्युटरले जस्तै काम गर्ने, थोरै बिजुलीबाट चल्ने तथा सजिलै बोकेर हिँड्न सकिने भएकाले टुकी कम्प्युटर बढी उपयोगी रहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...