Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

अब लकडाउन अवधिभर इन्टरनेटमा २५ प्रतिशत छूट

Company Register

काठमाडौं – सरकारले लकडाउन अवधिभर टेलिकम सेवाप्रदायकलाई डाटा तथा डाटा प्याकमा २५ प्रतिशत छूट दिन निर्देशन दिएको छ ।

आइतबार राति बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय लिएकाे हाे । माघ र फागुनको टेलिफोन शूल्क बैशाख २५ गतेसम्म बुझाउदा बिलम्ब शूल्क लाग्ने छैन ।

Advertisement

साथै निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले पनि यस्तो छूट दिनुपर्ने निर्णय गरिएको छ । बैठकले आगामी चैत २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय पनि गरेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...