Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

लकडाउन चैत २५ सम्मलाई थप गर्ने सरकारको निर्णय

Company Register

काठमाडौं : सरकारले कोरोना भाइरस फैलिन नदिन घोषणा गरेको लकडाउन आगामी चैत २५ गतेसम्म थप गर्ने निर्णय गरेको छ।

Advertisement

आइतवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। 

निर्णयहरु सार्वनजिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
यो समाचार को स्रोत :- thahakhabar
Website Designe 1024×117
Loading...