Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हावाको बेगले हुत्याएपछि जहाज घाँसे मैदानमा अवतरण,विमानमा रहेका सबै सकुसल

Company Register

नेपाल एयरलाइन्सको एउटा विमानस्थल नेपालगञ्‍ज विमानस्थलमा चिप्लिएर दुर्घटनामा परेको छ। धावनमार्गबाट चिप्लिएको जहाज विमानस्थलको घाँसे मैदानमा पुगेर अड्किएको छ। 

Advertisement

काठमाडौंबाट औषधि र चिकित्सक बोकेर नेपालगन्ज उडेको नेपाल एयरलाइन्सको ट्‍विनअटर विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो। 

धावनमार्गबाट विमान चिप्लिएर घाँसे मैदानमा पुगेको विमानमा सवार चालकदलका तीनजना सदस्य र यात्रुका रुपमा पुगेका दुईजना चिकित्सक सुरक्षित रहेको नेपालगञ्‍ज विमानस्थल कार्यालयले जानकारी दिएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
यो समाचार को स्रोत :- thahakhabar
Website Designe 1024×117
Loading...