Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

प्रेममा रहेका बले र प्रिज्मा ‘बाजा बजाउँदै’ (भिडियो)

Company Register

पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेका सागर लम्साल बले र प्रिज्मा खतिवडाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम सम्बन्धका कारण चर्चामा रहेका यी दुई पछिल्लो समय एक पछि अर्को म्युजिक भिडियोमा देखिइरहेका छन् ।

सार्वजनिक म्युजिक भिडियोमा सुजाता केसी र अर्जुन पोख्रेलको स्वर रहेको छ भने अर्जुनको सङ्गीत र लोकराज अधिकारीको शब्द रहेको छ । ‘बाजा बजाउँदै’ बोलको गीतमा बले र प्रिज्मा सँगै प्रिन्सी खतिवडा र प्रदीप लिम्बू पनि फिचर्ड रहेका छन् । म्युजिक भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई दीपक बिस्टले सम्पादन गरेका छन् । 

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...