Coronavirus COVID-19

बेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण

[Ads]

Advertisement

लण्डन – बेलायतका राजकुमार चार्ल्सलाई पनि कोभिड-१९ संक्रमण भएको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमार चार्ल्सको स्वाब परीक्षणबाट कोभिड-१९ पोजेटिभ देखिएको हो। 

क्लारेन्स हाउसले पनि ७१ वर्षीय राजकुमारलाई कोरोना भाइरस संक्रमण भएको जनाएको छ। अहिले उनको उपचार भइरहेको जानकारी क्लारेन्स हाउसले विज्ञप्ति निकालेर दिएको छ।  राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण भएपछि उनकी पत्नी क्यामिलालाई पनि आइसोलेसनमा राखिएको छ। 

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...