आफैले कसरी बनाउने मास्क ?

राम्रो कटनको डबल लेयर मास्क घरमै सिलाउन सकिन्छ । मास्क बनाउँदा नाकको माथिल्लो भागमा लचक भएको प्लास्टिक राख्नुपर्छ । चारैतिरबाट हावा नछिर्ने गरि बनाउन सकिन्छ ।

मास्क बनाउने तरिका सहितको भिडियो

https://youtu.be/U1mwc295aWw