|
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
|
|
नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।
|
|
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
|
|
यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत
निर्णय लिन पुगिएला । चोटपटकको भयपनि छ अतः सचेतरहनु राम्रो होला ।
|
|
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
|
|
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । बित्तिय संस्थाबाट
सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शत्रुपनि पराजित
हुनेछन् ।
|
|
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
|
|
रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी
भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।
|
|
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
|
|
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी
बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा
हुनेछ ।
|
|
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
|
|
अनावश्यक यात्रा हुनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ ।
गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।
|
|
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
|
|
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । महत्त्वपूर्ण कामको
थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । डेकोरेसनको लगानिबाट लाभ मिल्नेछ ।
|
|
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
|
|
परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ
। वैदेशिक कार्य अघी बढ्नेछ । शेयरको कारोवारबाट सफलता मिल्नेछ ।
|
|
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
|
|
साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व
सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।
|
|
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
|
|
मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श
गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्यमा समस्यापनि आउनेछ ।
|
|
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
|
|
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । आफ्नो
क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन
लाग्नेछ ।
|
|
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
|
|
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग
भेटघाट होला । साँझपख शुभ समाचार आउन सक्छ । भूमिबाट लाभपनि रहनेछ ।
|