Primary Menu
समाचार
अन्तराष्ट्रिय
राजनीति
प्रदेश समाचार
प्रदेश – १
कर्णाली प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश – ५
मधेश प्रदेश
अर्थ
कर्पोरेट
बैंकिङ
मनोरञ्जन
कला / संगीत
कलिउड
गसिप
बलिउड
भिडियो
सिनेमा
कृषि
खेलकुद
बिज्ञान/प्रबिधि
Comments
Add Comment
Skip to content
समाचार
अन्तराष्ट्रिय
राजनीति
प्रदेश समाचार
प्रदेश – १
कर्णाली प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश – ५
मधेश प्रदेश
अर्थ
कर्पोरेट
बैंकिङ
मनोरञ्जन
कला / संगीत
कलिउड
गसिप
बलिउड
भिडियो
सिनेमा
कृषि
खेलकुद
बिज्ञान/प्रबिधि
Trending
Video
ट्रेन्डिङ
१
नेपाल टेलिकमले ल्याएको दशैं अफरमा केके छ ?
२
आज २०८१ साल भाद्र २३ गते आइतवार,यस्तो छ तपाईको राशिफल
३
चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ को टिजर सार्बजनिक
४
हेटौंडामा पहिलो पटक ‘लाईभ सेलो साँझ २०८१’ हुने
५
गायिका अनिता चलाउनेले नयाँ तीज गीत ‘म राम्रो कि ऊ राम्रो भन्देऊ सबैले’ सार्वजनिक
६
तीजको मौलिकता बोकेको गोबरे गुईठा गीत सार्वजनिक (भिडियोसहित)
७
गायक पुश्कल शर्माको “तोरी लाहुरे” (भिडियो सहित)
८
केतन क्षेत्रीको स्वरमा संसारै मायाको सार्वजनिक….
९
जयराम पुनः तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा नियुक्त
१०
डीसहोमले एक्सन स्पोर्ट्स यचडी मा साफ यु-२० च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गर्ने
११
मिस्टर नेपालको दौडमा मकवानपुरका आयुष
१२
बरालको ‘मै राम्री हो कि’ गीत सार्वजनिक
ताजा अपडेट
नेपाल टेलिकमले ल्याएको दशैं अफरमा केके छ ?
२०८१ अषोज १३ गते , आइतबार
आज २०८१ साल भाद्र २३ गते आइतवार,यस्तो छ तपाईको राशिफल
२०८१ भाद्र २३ गते , आइतबार
चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ को टिजर सार्बजनिक
२०८१ भाद्र १७ गते , सोमबार
हेटौंडामा पहिलो पटक ‘लाईभ सेलो साँझ २०८१’ हुने
२०८१ भाद्र ९ गते , आइतबार
गायिका अनिता चलाउनेले नयाँ तीज गीत ‘म राम्रो कि ऊ राम्रो भन्देऊ सबैले’ सार्वजनिक
२०८१ भाद्र २ गते , आइतबार
तीजको मौलिकता बोकेको गोबरे गुईठा गीत सार्वजनिक (भिडियोसहित)
२०८१ भाद्र १ गते , शनिबार
Search
TRENDING
१३ औं गणतन्त्र दिवस
Chhakka Panja 3
Cinema Hall
Corona
Covid 19
Dari Gang
Global Ime Bank
Gold
होमपेज /
आज २०७६ माघ २६ गते आइतबारको राशिफल हेर्नुहोस्
प्रकाशित मिती : २०७६ माघ २६ गते , आइतबार
वि.सं. २०७६ माघ २६। आइतबार। इ.स. २०२० फेब्रुवरी ९। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। पूर्णिमा, १३:३० उप्रान्त प्रतिपदा। नक्षत्र– अश्लेषा, २०:४८ बजेउप्रान्त मघा। योग– सौभाग्य, १६:३० बजेउप्रान्त शोभन। करण– वव, १३:३० बजेदेखि वालव, २४:३२ बजेउप्रान्त कौलव। आनन्दादिमा वज्र योग। चन्द्रराशि– कर्कट, २०:४८ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ६:४८ बजे, सूर्यास्त– १७:४९ बजे र दिनमान २७ घडी २ पला। श्रीस्वस्थानी व्रत समाप्ति। माघस्नान समाप्ति। सिपुन्ही। माघयात्रा। झापामा कीचकवध मेला।
आजको राशीफल
मेष
(
चु,
चे,
चो,
ला,
लि,
लु,
ले,
लो,
अ
)
यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।
वृष
(
इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
)
पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ ।
मिथुन
(
का,
कि,
कु,
घ,
ङ,
छ,
के,
को,
हा
)
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । रोमाञ्चक यात्रा होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।
कर्कट
(
हि,
हु,
हे,
हो,
डा,
डि,
डु,
डे,
डो
)
शुभारम्भको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला ।
सिंह
(
मा,
मि,
मु,
मे,
मो,
टा,
टि,
टु,
टे
)
आज राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटावपनि रहनसक्छ ।
कन्या
(
टो,
पा,
पि,
पु,
ष,
ण,
ठ,
पे,
पो
)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।
तुला
(
रा,
रि,
रु,
रे,
रो,
ता,
ति,
तु,
ते
)
आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
वृश्चिक
(
तो,
ना,
नि,
नु,
ने,
नो,
या,
यि,
यु
)
कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।
धनु
(
ये,
यो,
भा,
भि,
भु,
धा,
फा,
ढा,
भे
)
मनमा निरासा र शरीरमा आलस्य आउला । कार्यमा बाधा आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ ।
मकर
(
भो,
जा,
जि,
जु,
जे,
जो,
ख,
खि,
खु,
खे,
खो,
गा,
गि
)
चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
कुम्भ
(
गु,
गे,
गो,
सा,
सि,
सु,
से,
सो,
दा
)
नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् ।
मीन
(
दि,
दु,
थ,
झ,
ञ,
दे,
दो,
चा,
चि
)
आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्ला । धार्मिक यात्राको योगपनि छ ।
काठमाडौं उपत्यका
कोरोना भाइरस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित खवर
सिफारिस
थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपपुर गढी गाउँ समितिको अधिवेशन फाल्गुणमा हुने
अरुणखोलाको डाइभर्सन पानीले भत्कायो, सवारी आवागमन फेरि अवरुद्ध , यात्रुको गुनासो– पानीसमेत खान पाइएन
एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव छैन : डिना
मृतक महिलाको उपचारमा संलग्न १० जनालाई क्वारेन्टाइनमा राखिदैं
स्काइपले ल्यायो नयाँ फिचर