| वि.सं. २०७६ माघ २४। शुक्रबार। इ.स. २०२० फेब्रुवरी ७। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। त्रयोदशी, १६:३४ उप्रान्त चतुर्दशी। नक्षत्र– पुनर्वशु, २२:४४ बजेउप्रान्त तिष्य। योग– प्रीति, २१:३० बजेउप्रान्त आयुष्मान्। करण– तैतिल, १६:३४ बजेदेखि गर, २७:५६ बजेउप्रान्त वणिज। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– मिथुन, १६:५२ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ६:५० बजे, सूर्यास्त– १७:४७ बजे र दिनमान २७ घडी ५ पला। सौभाग्य–शूर्पदान। |
| आजको राशीफल |
| मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) |
| शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । |
| वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) |
| आज भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि हुनेछ । |
| मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) |
| न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । |
| कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) |
| आज निर्णायक क्षमतामा कमी आउनेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । |
| सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) |
| अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । |
| कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) |
| सन्तान सुख मिल्ने नै छैन । प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ । |
| तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) |
| विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्नेछ । अचल सम्पत्तिको कारोवार हुनेछ । |
| वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) |
| पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटाव रहला । सामान हराउने योग छ । |
| धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) |
| सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । पुनर्मिलनको योग रहेको छ । |
| मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) |
| आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । |
| कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) |
| आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । |
| मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) |
| आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवादपनि बढ्ला । |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




