|
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
|
|
आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार
आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
|
|
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
|
|
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम
बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।
|
|
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
|
|
सामान हराउने योग छ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ
। सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटाव रहला ।
|
|
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
|
|
मान प्रतिष्ठामा बृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला ।
|
|
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
|
|
आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति
हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ ।
|
|
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
|
|
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी
भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
|
|
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
|
|
शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना
कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्ला ।
|
|
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
|
|
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ ।
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
|
|
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
|
|
न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।
नयाँ कार्य वा रोजगार पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
|
|
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
|
|
विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ
। जोश,जाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोवार हुनेछ ।
|
|
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
|
|
निर्णायक क्षमतामा कमी आउनेछ । स्वस्थ्य
सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत
रहनुहोला ।
|
|
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
|
|
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग
रहेको छ ।
|