2025-12-11 8:38 pm

पौडी खेल्ने क्रममा बालकको मृत्यु

डडेल्धुरामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका १० दुम्सीजालाका ६ वर्षीय अनमोल विक रहेका छन् । आइतबार दिउँसो साथीहरुसँग खोलामा नुहाउन गएको बेला उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए । अनमोलसँगै पौडी खेल्न गएका सोही ठाउँका अर्का बालकलाई स्थानीयले देखेपछि उद्धार गरिएको प्रहरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad