काठमाडौ : नेपाल टेलिभिजनले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ।  टेलिभिजनमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता सहित क्यामराम्यान लगायत १ सय २ जनाको माग गरेको छ। 

हेर्नुहोस् विज्ञापन