2025-12-05 8:57 pm

जनरल इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर, डेप्युटी म्यानेजर, म्यानेजर, अफिसर, जुनियर अफिसर, सिनियर अफिसर, असिस्टेन्ट, सिनियर असिस्टेन्ट लगायतको पदमा कर्मचारी आह्वान गरेको हो ।

हेर्नुहोस् विज्ञापन 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad