Primary Menu
समाचार
अन्तराष्ट्रिय
राजनीति
प्रदेश समाचार
प्रदेश – १
कर्णाली प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश – ५
मधेश प्रदेश
अर्थ
कर्पोरेट
बैंकिङ
मनोरञ्जन
कला / संगीत
कलिउड
गसिप
बलिउड
भिडियो
सिनेमा
कृषि
खेलकुद
बिज्ञान/प्रबिधि
Comments
Add Comment
Skip to content
समाचार
अन्तराष्ट्रिय
राजनीति
प्रदेश समाचार
प्रदेश – १
कर्णाली प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश – ५
मधेश प्रदेश
अर्थ
कर्पोरेट
बैंकिङ
मनोरञ्जन
कला / संगीत
कलिउड
गसिप
बलिउड
भिडियो
सिनेमा
कृषि
खेलकुद
बिज्ञान/प्रबिधि
Trending
Video
ट्रेन्डिङ
१
नेपाल टेलिकमले ल्याएको दशैं अफरमा केके छ ?
२
आज २०८१ साल भाद्र २३ गते आइतवार,यस्तो छ तपाईको राशिफल
३
चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ को टिजर सार्बजनिक
४
हेटौंडामा पहिलो पटक ‘लाईभ सेलो साँझ २०८१’ हुने
५
गायिका अनिता चलाउनेले नयाँ तीज गीत ‘म राम्रो कि ऊ राम्रो भन्देऊ सबैले’ सार्वजनिक
६
तीजको मौलिकता बोकेको गोबरे गुईठा गीत सार्वजनिक (भिडियोसहित)
७
गायक पुश्कल शर्माको “तोरी लाहुरे” (भिडियो सहित)
८
केतन क्षेत्रीको स्वरमा संसारै मायाको सार्वजनिक….
९
जयराम पुनः तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा नियुक्त
१०
डीसहोमले एक्सन स्पोर्ट्स यचडी मा साफ यु-२० च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गर्ने
११
मिस्टर नेपालको दौडमा मकवानपुरका आयुष
१२
बरालको ‘मै राम्री हो कि’ गीत सार्वजनिक
ताजा अपडेट
नेपाल टेलिकमले ल्याएको दशैं अफरमा केके छ ?
२०८१ अषोज १३ गते , आइतबार
आज २०८१ साल भाद्र २३ गते आइतवार,यस्तो छ तपाईको राशिफल
२०८१ भाद्र २३ गते , आइतबार
चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ को टिजर सार्बजनिक
२०८१ भाद्र १७ गते , सोमबार
हेटौंडामा पहिलो पटक ‘लाईभ सेलो साँझ २०८१’ हुने
२०८१ भाद्र ९ गते , आइतबार
गायिका अनिता चलाउनेले नयाँ तीज गीत ‘म राम्रो कि ऊ राम्रो भन्देऊ सबैले’ सार्वजनिक
२०८१ भाद्र २ गते , आइतबार
तीजको मौलिकता बोकेको गोबरे गुईठा गीत सार्वजनिक (भिडियोसहित)
२०८१ भाद्र १ गते , शनिबार
Search
TRENDING
१३ औं गणतन्त्र दिवस
Chhakka Panja 3
Cinema Hall
Corona
Covid 19
Dari Gang
Global Ime Bank
Gold
होमपेज /
आज २०७६ माघ ५ गते आइतबारको राशिफल हेर्नुहोस्
प्रकाशित मिती : २०७६ माघ ५ गते , आइतबार
आजको पञ्चाङ्ग
वि.सं. २०७६ माघ ५। आइतबार। इ.स. २०२० जनवरी १९। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष। दशमी, २९:०८ उप्रान्त एकादशी। नक्षत्र– विशाखा, २६:१६ बजेउप्रान्त अनुराधा। योग– शूल, १३:०८ बजेउप्रान्त गण्ड। करण– वणिज, १७:५९ बजेदेखि भद्रा, २९:०८ बजेउप्रान्त वव। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– तुला, २०:३२ बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३२ बजे र दिनमान २६ घडी ६ पला।
रासीफल
मेष
(
चु,
चे,
चो,
ला,
लि,
लु,
ले,
लो,
अ
)
सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।
वृष
(
इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।
मिथुन
(
का,
कि,
कु,
घ,
ङ,
छ,
के,
को,
हा
)
नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम
,
इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।
कर्कट
(
हि,
हु,
हे,
हो,
डा,
डि,
डु,
डे,
डो
)
प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।
सिंह
(
मा,
मि,
मु,
मे,
मो,
टा,
टि,
टु,
टे
)
रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।
कन्या
(
टो,
पा,
पि,
पु,
ष,
ण,
ठ,
पे,
पो
)
प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।
तुला
(
रा,
रि,
रु,
रे,
रो,
ता,
ति,
तु,
ते
)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।
वृश्चिक
(
तो,
ना,
नि,
नु,
ने,
नो,
या,
यि,
यु
)
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।
धनु
(
ये,
यो,
भा,
भि,
भु,
धा,
फा,
ढा,
भे
)
काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।
मकर
(
भो,
जा,
जि,
जु,
जे,
जो,
ख,
खि,
खु,
खे,
खो,
गा,
गि
)
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।
कुम्भ
(
गु,
गे,
गो,
सा,
सि,
सु,
से,
सो,
दा
)
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
मीन
(
दि,
दु,
थ,
झ,
ञ,
दे,
दो,
चा,
चि
)
विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।
काठमाडौं उपत्यका
कोरोना भाइरस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित खवर
सिफारिस
आज २०७७ पौष १६ गते बिहिवार, हेर्नुहोस् आजको राशिफल
सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण सम्भव हुन्छ : प्रधानमन्त्री देउवा
मेसीले पिएसजीबाट आज पहिलो खेल खेल्दै
सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता हुँदै
एपेन्डिसाइटिस भनेको के हो ?
हेटौंडामा सरकारविरुद्ध नेपाली कांग्रेसले प्रदर्शन गर्ने