|
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
|
|
भेटघाट
र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाई लेखाइमा रुची बढ्नेछ।
स्वास्थ्यमा सुधार आउनेछ।
|
|
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
|
|
ब्यापार
ब्यबसायबाट लाभ मिल्नेछ। भोज भतेरमा जाने अवसर मिल्नेछ। साथीभाईको सहयोगमा
महत्वपूर्ण काममा सफलता मिल्नेछ।
|
|
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
|
|
शैक्षिक
क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। गरेको कामको
उचित मूल्यांकन हुनेछ।
|
|
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
|
|
जागिरमा
पदोन्नति हुने समय छ। बौद्धिक काममा सफलता मिल्नेछ। स्वास्थ्यमा भने केहि समस्या
आउने देखिन्छ।
|
|
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
|
|
धार्मिक र सामाजिक काममा ब्यस्त
रहनुपर्नेछ। सामाजिक मानसम्मान मिल्नेछ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।
|
|
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
|
|
धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ।
पारिवारिक जमघटमा मन रमाउनेछ। तपाइको मेहनत र इमान्दारिताको अरुले प्रसंसा
गर्नेछन।
|
|
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
|
|
अरुले बिश्वास गर्नेछन। केहि
गरिहाल्नुपर्ने समय छ। रोकिएका अधुरा कामहरु सुचारु हुनेछन। घरपरिवारका सदस्यले
काममा सहयोग गर्नेछन।
|
|
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
|
|
सामाजिक र धार्मिक काममा व्यस्त
रहनुपर्नेछ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।
|
|
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
|
|
सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ।
पारिवारिक सुख मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ। कलात्मक क्षेत्रमा राम्रो छ।
|
|
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
|
|
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्य
बलियो रहनेछ। परोपकारी काममा रुची बढ्नेछ। मन उत्साहित हुनेछ।
|
|
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
|
|
नोकरीमा उतारच ढाव आउनेछ। परिवारको
सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ। जग्गा जमिनको कामबाट लाभ मिल्नेछ।
|
|
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
|
|
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। रोकिएका
कामहरु शुचारु हुनेछन। रमाइलो यात्राको योग रहेको छ। स्वास्थ्यमा समस्या
देखिनेछ।
|