Comments Add Comment

सरूँ पराजुलीको आवाजमा ‘फुर्सदमा च्याट गर्न’ भिडियो (भिडियो सहित)

सरूँ पराजुलीको आवाजमा ट्विन्स दिदी बहिनी अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘फुर्सदमा च्याट गर्न’ बोल रहेको गीतको भिडियोमा सामारिका, स्मारिका सँगै दिपा र समीक्षा पनि  फिचर्ड छन् । गीतको शब्द रचना शिव चौलागाइको छ । सुब्रत राज आचार्यको निर्देशन,महेश खड्काको संगीत र महाराज थापाको एरेन्ज समावेश गरिएको छ । विकास दाहालको सम्पादनमा तयार पारिएको भिडियोलाई उत्सव दाहालले छायाङ्कन गरेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर