2025-12-07 9:59 am

परराष्ट्रमन्त्री ज्ञवाली र रुसी विदेशमन्त्रीबीच भेटवार्ता

रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी समकक्षी सर्जेइ ल्याभ्रोभसँग भेटवार्ता गरेका छन् । रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले दुई पक्षीय हितका विषयमा छलफल गरेका हुन् ।

भेटमा उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र विभिन्न क्षेत्रमा आपसी सहयोगका विषयमा महत्वपूर्ण धारणाहरु आदानप्रदान भएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन– ‘धेरै लामो अन्तरालपछि द्विपक्षीय भेट भएको छ। साथै प्रेसलाई पनि संयुक्तरुपमा संबोधन गरियो ।’ उनी गत शनिबार रुस प्रस्थान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad