Comments Add Comment

राजु लामाको नयाँ गीत “विस्तारै बिस्तारै’ सार्वजनिक ( भिडियो सहित )

मंगोलियन हर्ट ब्यान्डका चर्चित गायक राजु लामाको नयाँ गीत सार्वजनिक भएको छ।लामो अन्तरालपछी ब्याण्डले नया गीत सार्वजनिक गरेको हो । ‘बिस्तारै बिस्तारै’ बोलको म्युजिक भिडियो सहित मंगोलियन हर्टको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको हो।

यस गीतमा राजु लामाको स्वर रहेको छ भने गीत डीपी खनालले लेखेका हुन्। गीतको एरेन्जर देवेश राई हुन् भने संगीत मनोज थापाले दिएका हुन्।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर