Comments Add Comment

सामाजिक शिक्षा सिकाउने नयाँ तिहार गीत (हेर्नुहोस् भिडियो)

नेपाली व्याकरणको ह्रस्व दीर्घका नियमको सिकाउने गरि निकालेको गीतले सफलतापछि फेरी सामाजिक शिक्षा सिकाउने नयाँ गीत बजारमा आएको छ ।
सेप्टेम्बर ३, २०१८ मा ‘नेपाली व्याकरण’ शीर्षकमा सार्वजनिक भएको गीतलाई नेपाली भाषाका शिक्षक विमल घिमिरेले तयार पारेको गित सार्वजनिक भएको छ । उक्त गीत कम समयमा नै सामाजिक सञ्जालमा निकै भाइरल बन्दै गएको छ ।

एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक समेत रहेका घिमिरेको परिकल्पना गरेको उक्त गितको शब्द, राजकुमार घिमिरेको र लय तथा आवाज शारदा पराजुलीको आवाजको गितमा यसअघि ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको थियो । त्यस्तै अहिले सोही एआइए स्कुलका प्रवन्ध निर्देशक घिमिरेको शब्दमा रहेको नयाँ तिहार गीत सार्वजनिक गरेका छन् जसले सामाजिक शिक्षा पढाउन नयाँ शैली अपनाइएको छ । 

हेर्नुहोस भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर