काठमाडौं। ललितपुरको गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गृहमन्त्रीले कांग्रेसका सांसदविरुद्ध दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन कांग्रेसका महामन्त्री गगन थापाले माग गरेका छन् । लुम्बिनी प्रदेश सरकार विस्तार भएसँगै भागबन्डा मिलाउन नयाँ दुईवटा मन्त्रालय थपिएको छ । सरकारले…

स्रोत: Dekhapadhi   मूल समाचार पढ्नुहोस् →