‘कामीको होटल हो त्यहाँ खान नजानु है !’ मुस्ताङमा सुकुन रसाइली विकले होटल सञ्चालनमा ल्याइसकेपछि सुनेका शब्द हुन् यी। घरपझोङ-२ मार्फामा होटल सञ्चालनमा ल्याएपछि धेरैपटक यसखाले शब्द सुनेकी छिन् उनले। तर, उनको विभेदकै बिच उनको सफलताको कथा सुन्न लायक छ। सुकुन हिमाली…

स्रोत: PahiloPost   मूल समाचार पढ्नुहोस् →