
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बाँसपानीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौराबाट हेटौँडा बजार आउँदै गरेको बा १ ख ६९८६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते ६ जनाको चुरेहिल हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ओट लगाएर राखेको बस पछाडी हटेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस चालक फरार रहेको प्रहरीले जानकारी दिएका छन् ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






